१४ बैशाख २०८१, शुक्रबार

बलात्कारको आरोप लागेका एमाले नेता बानियाँ ५ लाख धरौटीमा छुटे


मोहन बानियाँ

काठमाडौं । जिल्ला अदालत बाँकेले बलात्कार आरोप लागेका एमाले नेता मोहन बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

जुम्लाकी एक शिक्षिकाले नेपालगञ्जस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको भन्दै उजुरीपछि पक्राउ परेका बानियाँ बुधबार नै रिहा भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !