१५ बैशाख २०८१, शनिबार

Tag: अवैध प्रवेश

अवैध प्रवेश गरेका आप्रवासीको लिबियाको पश्चिमी क्षेत्रबाट उद्वार

त्रिपोली । लिबियाको पश्चिमी समुद्री क्षेत्रबाट बिहीबार यहाँका सामुद्रिक सुरक्षा गार्डहरुले करिब ९९ जना आप्रवासीको उद्वार गरेका छन् । ती आप्रवासीहरु अवैध रुपमा लिबिया प्रवेश गरेका थिए । उनीहरु कहाँबाट त्यहाँ आए भन्ने बारेमा केही बताइएको छैन । लिबियाको राजधानी