२५ बैशाख २०८१, मंगलबार

Tag: अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनीका मूख्यमन्त्री पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता

वुटवल । लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलका विरुद्ध पुन: प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउसो ११.३० बजे ४० जना साँसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद