२१ बैशाख २०८१, शुक्रबार

Tag: अलपत्र

स्वास्थ्यचौकीको भवन अलपत्रः सेवा प्रभावित

मार्तडी । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ स्थित जयवागेश्वरी स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि बन्न सकेको छैन । भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको तर सातवर्ष वितिसक्दा