७ जेष्ठ २०८१, सोमबार

Tag: अलपत्र

भारतको मुम्बईमा ७५० दैलेखी अलपत्र

दैलेख, ३० वैशाख । भारतको मुम्बई शहरमा रोजगारीको सिलसिलामा दैलेखबाट गएका ७५० मजदुर समस्यामा परेका छन् । काम गर्ने स्थानमा साहुले काम नहुने भन्दै जागिरबाट हटाएपछि आपतमा परेका व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् । ‘भारत सरकारले