७ जेष्ठ २०८१, सोमबार

Tag: अलपत्र

दिपायल विमानस्थल निर्माण अलपत्र

१९ असोज, डोटी । निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र छ । समयमा काम नसकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अवधि थप्ने÷नथप्ने निर्णय नगर्दा पनि निर्माण अवरुद्ध भएको हो । कालोपत्रेको निर्माण नसकिँदा र म्याद