१५ बैशाख २०८१, शनिबार

Tag: अर्जुनधारा पर्यटकीय क्षेत्र

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

पृष्ठभूमि : महाभारत कालमा पाण्डवहरू लुकेर यिनै स्थानमा गुप्तवास बसेका र दुर्योधन लगायत कौरवहरूले पत्ता लगाई पाण्डवहरूको गुप्तवास भंग गर्न विराट राजाका नौ लाख गाईहरू हरण गरी लगेको तथा कौरवहरूले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भई