२१ बैशाख २०८१, शुक्रबार

Tag: अचानक स्थगित

भरतपुर महानगरको मतगणना अचानक स्थगित

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना अचानक स्थगित गरिएको छ । मतपत्र बदर र सदर गर्ने विषयमा गठबन्धन र एमालेवीच विवाद भएपछि मतगणना अचानक स्थगित गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्वर २ को मतगणना चलिरहेको बेला मतपत्र बदर र सदर