२५ बैशाख २०८१, मंगलबार

Tag: अंशु सापकोटा

बागलुङकी १९ वर्षीया अंशु सापकोटाले कोरोना जितेर फर्किन् घर

१२ वैशाख, काठमाडौं । आज नेपालको पाँचौं कोरोना संक्रमित बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा उपचारपछि निको भएर अस्पतालवाट डिस्चार्ज भई घर फर्किएकी हुन् । उनी निको भएर फर्किएसंगै नेपालमा उपचारपछि निको भएर