१४ आश्विन २०८३, बुधबार

Tag: शेरबहादुर देउवा

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको देउवा र खड्काको पूरक निवेदन दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले पेस गरेको छुट्टाछुट्टै पूरक रिट निवेदन सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको हो। उक्त निवेदन दर्ता