वीरगन्जका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश
काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीद्वय प्रदीप यादव र मोहम्मद इस्तियाक राईलगायत जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । हिजो राति माघ ४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका