३१ भदौ २०८३, बुधबार

Tag: बिदा दिने प्रस्ताव

सुत्केरीलाई ६ महिना र श्रीमानलाई ४२ दिन बिदा दिने प्रस्ताव

काठमाडौँ । सरकारले सुत्केरीलाई कम्तीमा ६ महिना तलब सहितको प्रसुति बिदा र श्रीमानलाई ४२ दिनसम्म तलब सहितको प्रसुति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको