१७ श्रावण २०८३, आइतबार

Tag: प्रेरणादायी यात्रा

८ रोपनीदेखि १८ रोपनीसम्म : भोजपुरका किसान नवराज घिमिरेको प्रेरणादायी यात्रा

काठमाडौँ । मेहनत, दृढ इच्छाशक्ति र आधुनिक कृषि प्रविधिको उचित प्रयोग भयो भने स्वदेशमै माटो खोस्रेर आर्थिक रूपमा सबल बन्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन्— भोजपुर जिल्ला पौवादुङमा गाउँपालिका–३ का कृषक नवराज घिमिरे । आफ्नै माटोमा केही गर्ने सोचका साथ