अधिनायकवादी शैली नरोकिए पार्टी फुट्ने झलनाथको प्रचण्डलाई चेतावनी
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी शैली नरोकिए पार्टी फुट्ने चेतावनी दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले प्रचण्डलाई यस्तो चेतावनी दिएका हुन् । खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाहीप्रति कडा आपत्ति जनाउँदै