काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक्कासी अस्पताल भर्ना भएका छन् । पूर्वप्रधानमन्त्री भट्टराई अस्वस्थ भएपछि एक्कासी अस्पताल भर्ना भएका हुन् । उनकी छोरी मानुषी यमी भट्टराईले सामाजिक संजाल फेसबुकमार्फत दिएको जानकारी अनुसार चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि