७ बैशाख २०८१, शुक्रबार

Tag: पूर्वप्रधानमन्त्री

पूर्वप्रधानमन्त्री झलनाथ खनाल किन अचानक गए दिल्ली ?

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । खनाल नेपाल वायुसेवाको नियमित उडानबाट आज शुक्रबार बिहान साढे ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको