८ बैशाख २०८१, शनिबार

Tag: पूर्वप्रधानमन्त्री

दिल्लीमा उपचाररत झलनाथद्वारा देउवालाई विश्वासको मत दिन अपिल

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । आज एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट