१२ आश्विन २०८१, शनिबार

Tag: नेपाल धितोपत्र बोर्ड

सर्वोच्चको अन्तरिम आदेश : धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवादसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्चले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादमा एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय सुनाएको हो । न्यायाधीश सपना प्रधान मल्ल