१ आश्विन २०८३, बिहिबार

Tag: कांग्रेसको महल

घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनतिर अघि बढेपछि आफू कसैप्रति आरोप प्रत्यारोप गर्न नचाहने बताएका छन् । आज एक अपिल जारी गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयत्न सफल हुने विश्वास व्यक्त गरे। कांग्रेसका नेता डा. कोइरालाले दुवै