३० असार २०८३, मंगलबार

ब्रेकअपको पीडा सेलेना गोमेजले गीत मार्फत यसरी पोखिन्


एजेन्सी, हलिउडकी चर्चित गायिका सेलेना गोमेजले जष्टिन बिबरसंगको ब्रेकअपपछि आफ्नो पहिलो गीत ‘लभ यू टू, लभ मि’ सार्वजनिक गरेकी छिन् ।

यो गीत रिलिज गर्नुभन्दा पहिला सेलेनाले लेखेकि छिन्, ‘यो गीत पछिल्लो एल्बम को रिलीज पछि मेरो जीबनमा आएको उतारचढाबबाट प्रभावित छ । म चाहन्छु कोही पनि व्यक्तिले आशा नमारुन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !