२४ बैशाख २०८१, सोमबार
मुख्य समाचार

दूरसञ्चार प्राधिकरणले भन्यो – अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गरिने जनाएको छ । प्राधिकणले आज एक विज्ञप्ति जारी गर्दै हिजो बिहीबार केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको र विद्यमान