१८ बैशाख २०८१, मंगलबार

Tag: सार्वजनिक

नवौँ राष्ट्रिय खेलकुदको ‘लोगो’ र ‘मस्कट’ सार्वजनिक

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद–२०७९ को ‘लोगो’ र ‘मस्कट’ सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आज आयोजना गरेको कार्यक्रममा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरे । प्रतिस्पर्धाबाट भोलानाथ पौडेलले डिजाइन गर्नुभएको लोगो र