८ जेष्ठ २०८१, मंगलबार

Tag: सार्वजनिक

सुशासनकाे तयारी: मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

नेपालपत्र, १४ जेठ २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मन्त्रीहरूको सम्पत्ति केही दिन अगाडि सार्वजनिक भएपछि सर्वसाधारणले आफ्नो सरकारका मन्त्रीको आर्थिक स्थितिबारे जानकार हुने मौका पाएका छन्। विवरण सार्वजनिक हुनासाथ सामाजिक सञ्जालदेखि सबै ठाउँमा यसबारे चर्चा–परिचर्चा भइरहेको छ। सर्वसाधारणको