१९ बैशाख २०८१, बुधबार

Tag: राजेन्द्र पाण्डे

एकीकृत समाजवादीले सभामुखमा काँग्रेसकी न्यौपानेलाई मत दिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सभामुखमा नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्ने भएको छ । एकीकृत समाजवादीले विपक्षी गठबन्धनको तर्फबाट सभामुखको उम्मेदवार बनेकी न्यौपानेको पक्षमा मतदान गर्ने भएको हो । आज बिहीबार प्रतिनिधिसभाको सभामुख चयन गर्न बसेको बैठकमा