२२ बैशाख २०८१, शनिबार

Tag: प्रदेश नम्बर–२

प्रदेश नम्बर २ को प्रदेश सभा बैठक १ बजे बस्दै

१२ चैत, धनुषा । प्रदेश नम्बर २ को प्रदेश सभा बैठक अपरान्ह १ बजे बस्दैछ । प्रदेशसभा बैठकमा सरकारले दर्ता गराएको आर्थिक कार्यविधि विधेयकमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । सरकारले दर्ता गराएको आर्थिक कार्यविधि विधेयकमाथि सोमबार