५ जेष्ठ २०८१, शनिबार

प्रदेश नम्बर २ को प्रदेशसभा बैठक ६ दिन स्थगित


प्रदेश नं २ को प्रदेशसभा अधिवेशन चैत ३० गते आह्वान

६ चैत, कुजनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक ६ दिन स्थगित गरिएको छ । गलबार बोलाएको बैठकमा छलफलका कुनै विषय नभएपछि चैत १२ गतेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख सरोजकुमार यादवले सूचना टाँस गरेर स्थगित गरेका छन् । संसदीय व्यवस्थामा संसदलाई विजनेस दिने काम सरकारको हो । बैठक चैत १२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !