२० बैशाख २०८१, बिहिबार

Tag: देउवा

देउवा र प्रचण्डले एमसीसी संसदबाट पारित गर्ने भनेर पत्र पठाएको खुलासा (पत्रसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र पठाएको खुलासा भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाई एमसीसीलाई लिखित