२३ बैशाख २०८१, आइतबार

Tag: कैलाली

काँग्रेस कैलालीको मतगणना सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस कैलालीको मतगणना आज सुरु भएको छ । निर्वाचन समितिका अनुसार आइतबार भएको निर्वाचनको मत गणना आज बिहान ११ बजेदेखि काँग्रेसको जिल्ला पार्टी कार्यालयमा सुरु भएको छ । निर्वाचन समितिका अनुसार सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर