२३ बैशाख २०८१, आइतबार

गायक दुर्गेश थापाले ‘तिहार गीत’ युट्यूबबाट हटाए


५ कात्तिक, रौतहट । नेपाली संगीत क्षेत्रका एक युवा गायक दुर्गेश थापाले ‘तिहार गीत’ यूट्यूवबाट हटाइएका छन् । प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको गायक थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !