८ बैशाख २०८१, शनिबार

वाइन र चकलेटले तपाईको यौन इच्छा बढाउँछ


एजेन्सी, विभिन्न प्रकारका अनुसन्धानअनुसार वाइनको वास्नाले महिला र पुरुष दुवैजनाको यौन इच्छा बढ्छ । फेरोमोन नामक रसायनका कारण वाइन सेवनले यौन इच्छा बढ्ने गरेको पाइएको अनुसन्धानको निष्कर्ष छ । त्यस्तै चकलेटमा पाइने विभिन्न प्रकारका तत्वले पनि मानिसमा यौन इच्छा बढाउन सहयोग गर्छ । नियमित चकलेटको सेवनले यौन इच्छा बढ्न थाल्छ । परम्परादेखि नै आफ्नो प्रेमीलाई चकलेट उपहार दिने गरिएको छ । कतिपय व्यक्तिले वाइन सेवन गरेका बेला आफु यौन जीवनमा बढी सक्रिय भएको अनुभव बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !