२१ बैशाख २०८१, शुक्रबार

Tag: यौन इच्छा

वाइन र चकलेटले तपाईको यौन इच्छा बढाउँछ

एजेन्सी, विभिन्न प्रकारका अनुसन्धानअनुसार वाइनको वास्नाले महिला र पुरुष दुवैजनाको यौन इच्छा बढ्छ । फेरोमोन नामक रसायनका कारण वाइन सेवनले यौन इच्छा बढ्ने गरेको पाइएको अनुसन्धानको निष्कर्ष छ । त्यस्तै चकलेटमा पाइने विभिन्न प्रकारका तत्वले पनि मानिसमा यौन इच्छा बढाउन