४ जेष्ठ २०८१, शुक्रबार

Tag: ५ जना घाइते

ललितपुरको ग्वार्कोमा आगलागी, एकै परिवारका ५ जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आज आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन् । घाइते हुनेहरूमा सञ्जय गिरी उनकी श्रीमती रूपासँगै १५ वर्षीय