६ बैशाख २०८१, बिहिबार

सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा १ जनाको मृत्यु, ५ जना घाइते


मृत

ललितपुर । बिहीबार बिहान ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ । प्रहरीका अनुसार विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार विस्फोटमा परेर घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !