१८ बैशाख २०८१, मंगलबार

Tag: संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । उक्त आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट