२२ बैशाख २०८१, शनिबार

Tag: विदेशी लगानी

आजदेखि तेस्रो लगानी सम्मेलन, विदेशी लगानी भित्र्याउने लक्ष्य

काठमाडौं । तेस्रो लगानी सम्मेलनमा आजदेखि सुरु हुँदै छ । विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आजदेखि तेस्रो लगानी सम्मेलन सुरु हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति ९ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन्