३ फाल्गुन २०८२, आइतबार

Tag: वामदेव गौतम

खासमा त्यो चुनाव मैले हारेको हैन : वामदेव गौतम

१९ भदौ, काठमाडौँ । २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले मत बदर नभएको भए आफू सोझै सोझै आउने बताएका छन् । एक मिडियासँग कुरा गर्दै गौतमले त्यो चुनाव आफू नहारेको समेत जिकिर गरेका छन् । गौतमले