१८ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रपतिमा एमाले

राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका