८ जेष्ठ २०८१, मंगलबार

Tag: रामचन्द्र पौडेल

पौडेल पक्षले विधानअनुसार अघि बढ्न देउवालाई दबाब

८ पुस, काठमाडौं । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ‘प्याकेज’ मै भागबन्डाको प्रयास सफल नभए विधानअनुसार अघि बढ्न सभापति शेरबहादुर देउवालाई दबाब दिने रणनीति बनाएको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा सोमबार बसेको पौडेल पक्षको बैठकले सभापति देउवाले