२२ बैशाख २०८१, शनिबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा

दमौली, तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला तनहुँ आइपुगेका छन् । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आएका हुन् । राष्ट्रपति पौडेल पहिला