काठमाडौं । अन्तत: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । साथै आफ्नै नेतृत्वमा आगामी सरकार गठन गर्ने निर्णय पनि गरेको छ । आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीबाट ओलीको