२२ बैशाख २०८१, शनिबार

संसदीय दलको बैठकमै बामदेवले ओलीको राजीनामा मागेपछि ओलीले खेदे बालुवाटारवाट


केपी शर्मा ओली र बामदेव गौतम

काठमाडौं । एमालेको शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा बामदेव गौतमले केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा विवाद भएको थियो । गौतमले एमालेलाई जोगाउनका लागि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएपछि ओली रुष्ट भए ।

उक्त बैठकमा गौतमले बोल्दा बोल्दै ओलीले बीचैमा हस्तक्षेप गरी बोल्नबाट रोक्दै भयो पुग्यो भनेपछि गौतम धन्यवाद भनी निस्किए । गौतम रुष्ट भई बालुवाटारबाट निस्किएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !