३ फाल्गुन २०८२, आइतबार

Tag: माधवकुमार नेपाल

माधव–झलनाथ पक्ष एमालेमा फर्किएपछि गोकुल बास्कोटाले लगाए यतिसम्मको आरोप

माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष एमालेमा फर्किएपछि एमाले नेता गोकुल बास्कोटाले माधवकुमार नेपालविरुद्ध कटाक्ष गरेका छन् । बास्कोटाले मुद्दा हारेकाे झगडियाले २४ घण्टा बर्बराउनु ठिकै रहेको आरोप लगाएका छन्। बास्कोटाले वाहृ महिना वाहृैकाल बर्बराउनु चै घामटपन रहेको बताए। बास्कोटाले लेखेका छन्,