१४ बैशाख २०८१, शुक्रबार

ओलीलाई नेकपाको नाम नलिन अध्यक्ष नेपालको चेतावनी


माधवकुमार नेपाल

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी र सूर्य चिन्ह पाउने आशा मार्न आग्रह गरेका छन् । अध्यक्ष नेपालले सूर्य पाउन आशा नगर्दा आग्रह गरेका हुन् ।

ताप्लेजुङमा आयोजित भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन् । यदि, अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !