११ बैशाख २०८१, मंगलबार

जनआन्दोलनको झल्को देखिएयो, यो कास्टिङ मात्र : अध्यक्ष नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पाटि (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले जनआन्दोलनको झल्को देखिएको बताएका छन् । शुक्रबारको काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै यो कास्टिङ मात्र भएको र फिल्म सुरु हुन बाँकी नै रहेको दावी गरे ।

अध्यक्ष नेपालले आफूहरु फेरि केपी ओलीसँग झुक्ने काम नगर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !