काठमाडौँ । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउसो भएको छलफल बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी सम्झौतालाई संसदवाट पास गर्ने कि नगर्ने भन्ने मुख्य विषयमा केन्द्रित छलफलमा आ-आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष