१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता


माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री सचिवालय अनुसार बिहीबार बिहान समसामयिक विषयमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !