ओलीको तयारी : नेपाल र रावललाई ६ महिना पार्टी केन्द्रीय कमिटी सदस्यबाट निलम्बन गर्ने
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमालेका बरिष्ठ नेता माधव नेपाल र नेता भीम रावललाई ६ महिना पार्टी केन्द्रीय कमिटीकाे सदस्यबाट निलम्बन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले