८ बैशाख २०८२, सोमबार

Tag: मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार दिउँसो तीन बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ ।