२० बैशाख २०८१, बिहिबार

राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा बस्नेतलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय


प्रथम विज्ञान प्रविधि राष्ट्रिय युवा सम्मेलन हुँदै

काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ ।

त्यस्तैगरि बैठकले वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त निर्णय गरेको छ।

त्यस्तैगरि ठूला पूर्वाधार आयोजनाको क्षेत्रफल भित्र पर्ने रुख कटानलाई पहिलो प्राथमिकता दिनेगरी आवश्यक रुखहरू कटान, मुछान, गर्न र नमुनाहरू प्रयोगशालासम्म ल्याउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !