११ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रिय युवा परिषद्

राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा बस्नेतलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ । त्यस्तैगरि बैठकले वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त निर्णय गरेको छ। त्यस्तैगरि ठूला पूर्वाधार आयोजनाको क्षेत्रफल